पर्वत बेनीबाट लागुऔषध सहित एक युवा पक्राउ

पर्वत, भदौ ६ । जिल्ला प्रहरी कार्यालय पर्वतले लागुऔषधसहित एक जना युवालाई पक्राउ गरेको छ । बागलुङ नगरपालिका १० भकुण्डे घर भई हाल पर्वतको वारिबेनी बस्दै आएका बर्ष २४ का नरेन्द्र किसानलाई लागुऔषध (गाजाँ )सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वारी बेनीस्थित मल्लाजचोक नजिकै बसेका उनीहरुलाई गोप्य सूचनाको आधारमा खानतलासी गर्दा गाजाँ … Continue reading पर्वत बेनीबाट लागुऔषध सहित एक युवा पक्राउ